Ajaya : Ola! Bom dia! ओला ! बोन् दिया ! (हजुर नमस्कार !) |
Maria : Bom dia! Como está? बोन् दिया ! कोमो एस्ता ? (नमस्कार ! सन्चै हुनुहुन्छ ?) |
Ajaya : Eu estou bem, Obrigado. E você ? एउ एस्तोउ बाइँ । इ भोसे ? (म सञ्चै छु । धन्यबाद ! अनि हजुरलाई ?) |
Maria : Eu estou bem tambem, Obrigada. एउ एस्तोउ बाइँ ताम्बाइँ । ओब्रिगादा ! (मलाई पनि सञ्चै छ धन्यबाद ।) |
Ajaya: Eu sou o Ajaya. Como se chama? एउ सोउ उ अजय । कोमो से सामा ? (म अजय हुँ । तपाईको नाम ?) |
Maria: Eu chamo-me Maria. Muito prazer! Você é Nepalês ? एउ सामो–म्अ मारिआ । मुइतो प्राजेर ! भोसे ए नेपालेस् ? (मेरो नाम मारिआ हो । धेरै खुशी लाग्यो । तपाईँ नेपाली हुनुहुन्छ ?) |
Ajaya : Sim. Sou Nepalês. E você? सिँ, सोउ नेपालेस् । इ भोसे ? (हजुर, म नेपाली हुँ । अनि तपाईँ ?) |
Maria: Sou Portuguesa. É casado? सोउ पोर्तुगेजा । ए कजादु ? (म पोर्तुगीज हुँ । तपाईँ विवाहित हुनुहुन्छ ?) |
Ajaya : Ainda não. É você? आइन्दा नाओ । इ भोसे ? (अहँ, अझै विहे गरेको छैन । अनि तपाईँ नि ?) |
Maria : Sou casada. Já tenho dois filhos. सोउ कजादा । जा त्याँन्यो दोइस फिल्योस् । (म विवाहित हुँ । मेरो दुई वटा बच्चा छन् ।) |
Ajaya: Meninos ou meninas? मेनिनुस् ओउ मेनिनास् ? (छोराहरु कि छोरीहरु ?) |
Maria: Tenho um filho e uma filha. Filha tem 12 anos e filho tem 8 anos. त्याँन्यो उँ फिल्यो इ उमा फिल्या । फिल्या ताइँ दोज आनुस् इ फिल्यो ताइँ ओइतु आनुस् । (मेरो एउटा छोरा र अर्कि छोरी छिन् । छोरी १२ वर्ष कि भइन र छोरो ८ वर्षको भयो ।) |
Ajaya: Que bom! Onde moras? के बोँ ! ओन्द् मोरास् ? (गज्जब ! कता बस्नुहुन्छ ?) |
Maria: Eu moro em Lisboa, na Rua Jacinto Nunes . É você? एउ मोरो आइँ लिस्बोआ, ना रुआ जासिन्तु नुनेस् । इ भोसे ? (म लिस्बनमा बस्छु, रुआ जासिन्तु नुनेस् मा । र, तपाईँ ?) |
Ajaya: Eu moro na Rua Maria. एउ मोरो ना रुआ मारिवा । (म रुआ मारिआमा बस्छु ।) |
Maria : Eu tenho que ir. एउ त्याँन्यो क्अ इर । (म जानु पर्छ अब ।) |
Ajaya : Ok, Muito prazer em conhecê lo! Até logo. ओके, मुइतो प्राजेर आइँ कोन्हेसे–लु ! आते लोग । (हुन्छ , धेरै खुशी लाग्यो तपाईँलाई भेटेर । फेरि चाँडै भेटौंला ।) |
Maria: Até logo senhor Ajaya. आते लोग सिन्योर अजय । (चाँडै भेटौंला अजय जी ।) |