Ajaya : Ola Bom dia! Desculpe, como é que eu vou para o centro de saúde? ओला बोन दिया ! दिस्कुल्प, कोमो ए के एउ भोउ पारा उ सेन्त्रो द्अ साउद ? (हजुर नमस्कार, माफ गर्नुस्, म सेन्त्रो द्इ साउद सम्म कसरी जान सक्छु ?) |
Maria : Vai sempre em frente até ao fim da rua. भाइ सेम्प्रे आइँ फ्रेन्त आते आओ फिँ दा रुवा । (यो बाटो नसकिँदा सम्म सिधा जानुस् ।) Depois, atravessa o parque. देपोइस, अत्राभेसा उ पार्क्अ । (त्यसपछि, पार्क पार गर्नुस् ।) Depois do parque, vir a direita. देपोइस दु पार्क, भिर आ दिरेइता । (पार्क कटेपछि दायाँ तर्फ बाटो हिँड्नु होस् । ) Você vai ver o restaurante Darshan Nepal. भोसे भाइ भेर उ रेस्तउरान्त् दर्शन नेपाल । (त्यहाँ तपाईँले दर्शन नेपाल रेस्टराँ देख्नु हुनेछ । ) Finalmente passa o restaurante do lado esquerdo. फिनालमेन्त् पासा उ रेस्तउरान्त् दु लादु इस्केर्दु । (अन्तिममा त्यो रेस्टुरेन्टको बायाँ पट्टीबाट अघि बढ्नुस् ।) O centro de saúde fica do outro lado da rua, ao lado da frutaria. उ सेन्त्रो द्अ साउद फिका दु अउत्रो लादु दा रुवा, आओ लादु दा फ्रुतारिया । (त्यहाँ अगाडी सडकको अर्को पट्टी फलफुल पसलसंगै सेन्त्रो दि साउद भेट्नुहुनेछ । ) |
Ajaya : É muito longe? ए मुइतो लोन्ज् ? (निकै टाढा छ ?) |
Maria : Acho que não . Mais ou menos oito minutos de pe. आसो के नाओ । माइस ओ मेनुस ओइतु मिनुतोस् द्अ पे । (मलाई त त्यस्तो लाग्दैन । पैदल हिँड्नु भो भने करिब आठ मिनेट जति लाग्ला । ) |
Ajaya: Naõ é longe. Muito Obrigado. É simpatica. नाओ ए लोन्ज । मुइतो ओब्रिगादु । ए सिम्पातिका । (टाढा छैन । धेरै धेरै धन्यबाद । तपाई निकै सहयोगी हुनुहुन्छ । ) |
Maria : Por nada. पुर नादा । (केहि छैन । ) |
माथीको सानो वार्तालापमा अजयले सेन्त्रो द्अ साउद (एक किसिमको सानो स्थानिय अस्पताल) जानलाई बाटो सोध्छ । र, मारियाले उसलाई कसरी जाने भन्ने बारे जानकारी दिन्छिन् । बाटो वा स्थान सोध्ने धेरै तरिकाहरु छन् । यहाँ भने हामीले सामान्य तरिका र उत्तरको वार्तालाप मात्र राखेका छौं । बाटो सोध्ने थप तरिकाहरु पाठ ३ मा राखिएको छ । पाठ ३ मा जानलाई यहाँ क्लिक गर्नुस् । |