✶ Nepali Learning Games ✶
Colorful Ballons- colors name in Nepali
नेपाली भाषामा रंगहरुको नाम

नेपाली बिपरितार्थ शब्दहरुको खेल
Opposites (adjectives) in Nepali

Rocket Numbers
सम्पूर्ण अंकहरु को खेल ।

सामान्य वर्तमान काल । (खान्छु, पढ्छु, जान्छौ)
Present Simple in Nepali

सर्वनाम (म, तिमी, उ, तिनी, तपाईं, इत्यादि)
Nepali Pronouns

Fruits' spelling game in Nepali lanugage
फलफुलहरुका नामको हिज्जे खेल

अपूर्ण वर्तमान काल । (जाँदैछ, खाँदैछे, खेल्दैछन्)
Present Continuous Tense in Nepali

Pair and learn nepali fruits' name
जोडा मिलाउनुस्-नेपाली फलफूलहरुको नाम

Days of the week in Nepali
नेपाली वारहरु-आइतवार, सोमवार, मंगलवार

Count Numbers in Nepali
चराहरु गन्नुहोस् – नेपाली खेल

Vegetables spelling game in Nepali
तरकारी (सब्जी) को हिज्जे खेल

सामान्य भूत काल (गयौ, गएँँ, गयो, गई , गइन्)
Past Simple in Nepali

सामान्य भविष्यत् काल (पढ्ने छ, खेल्ने छ)
Simple Future Tense in Nepali

✶ Related Games & topics ✶
4 Quiz-2 || Asking directions -क्विज – २ : बाटो / दिशा सोध्ने तरिका

40 ER verbs and their conjugation in Present. - पोर्तुगीज भाषाका ER क्रियापदहरु

Portuguese irregular verbs conjugation - पोर्तुगीज भाषाका अनियमित क्रियापदहरु

Tap and play-30 important phrases with image

Fill in the blanks and make sentences-Past Simple

50 AR verbs and their conjugation in Past simple.

32 IR verbs in Portuguese - conjugation

50 must know conversation-arrange and make sentence

50 Portuguese starter phrases - Tap and play

Match the pair - Learn Fruits name in portuguese

Days of the Week - Dias da Semana

Count the Birds - Conte os pássaros

✠ Rocket Numbers - ✠
Rocket Numbers
português
Números 0 a 20
अंकहरु ० देखि २० सम्म
अंकहरु ० देखि २० सम्म
Números 21 a 100
अंकहरु २१ देखि १०० सम्म
अंकहरु २१ देखि १०० सम्म
101 e mais
१०१ र त्यो भन्दा माथी
१०१ र त्यो भन्दा माथी

About the Game
Rocket Numbers in Portuguese is a interactive game to learn numbers in Portuguese. A game is not only to check your knowledge in numbers from 0 to million in Portuguese but also to learn them. The main idea behind the game is to make a learning fun and joy. You can play anywhere in any devices. Either you are using cell phone, tablet or PC.There are three different options in the game. That makes you easy practice as you know more numbers. 0 to 20 is a first section to interact with the numbers of that range and then 21 to 100 and 100 to million.
Cheers! and Good Luck!
How to play?
- Click on any one option to start the game.- Number will be slide down in words.
- Three different options with one correct answer will be displayed in bottom.
- Click on the correct number to launch the rocket.
- Each correct answer will award 1 point
- There are total 20 points on each game.
खेलका बारेमा
रकेट नम्बर्स इन पोर्तुगीज अर्थात पोर्तुगीज भाषामा रकेट अंकहरु खेल पोर्तुगीज भाषा सिक्नेहरुका लागि एक शुरुवाती खेलका रुपमा निर्माण गरिएको खेल हो ।यस खेलमा पार्तुगीज भाषामा अंकहरुलाई कसरी बोलिन्छ र लेखिन्छ त्यसलाई खेलको रुप दिइएको छ । ० देखी दश लाख सम्मका अंकहरुलाई पोर्तुगीज भाषामा कसरी बोल्ने त्यो यो खेलले सिकाउने छ । दैनिक केहि मिनेट मात्र खेल्ने हो भने पनि यसले क्रमशः पार्तुगीज भाषामा अंकहरुलाई बुझ्न र बोल्न सहज हुने नै छ ।
पोर्तुगीज भाषामा अंकहरुलाई कसरी उच्चारण गर्ने ? यसलाई सहज बनाउन हरेक अंकहरुको पोर्तुगीज उच्चारण नेपाली भाषामा लेखिएको छ । यसले नेपाली भाषा मै पोर्तुगीज भाषा सिक्न सहज बनाउने छ ।
खेल कसरी खेल्ने ?
१. शुरुमा देखिएका तीन वटा रोजाइ मध्ये कुनै एउटामा थिच्नुहोस् ।(जस्तै ० देखि २० अंक सम्म या २१ देखि १०० अंक सम्मको या १०० देखि माथिका अंकहरुको खेल खेल्न चाहनुहुन्छ त्यहि अनुसारको रोजाइमा थिच्नुहोस्)
२. माथिल्लो भागमा पोर्तुगीज अंक र त्यसको उच्चारणको नेपाली शब्द आउने छ ।
३. तर तयारि अवस्थामा रहेका रकेटहरु मध्ये त्यो अंक भएको रकेटमा थिच्नुहोस् ।
४. रोजाई ठिक भएमा रकेट माथी उड्नेछ भने गलत भएमा उड्न सक्ने छैन । । र, नयाँ प्रश्न शुरु हुनेछ ।
६. एक पटकको रोजाइको खेलमा म्मा २० वटा प्रश्नहरु रहेका छन् ।
Browse All Games
पार्तुगीज भाषामा अंकहरु ० देखि करोड सम्म
कुनै पनि भाषा बोल्न या बुझ्नका लागि अंकहरु को भूमिका महत्वपूर्ण हुन्छ । कुनै सामान खरिद गर्नु भयो भने त्यस्को मूल्य थाहा पाउन अंक जान्नु आवश्यक रहन्छ । र, यसैले पनि अंकहरुका बारेमा पूर्ण जानकारि राख्नु आवश्यक छ ।
पार्तुगीज अंक ० बाट नै शुरु हुन्छ । अन्य शब्दहरु जस्तै पोर्तुगीज अंकहरुको उच्चारण पनि स्थान अनुसार अलिकति फरक हुन्छ यद्यपी लेखाइ एउटै हो । पोर्तुगीज भाषामा अंकहरुको उच्चारण गर्दा अन्तिममा o आउने अंकहरुको उच्चारण उ गर्ने या ओ गर्ने भन्नेमा केहि दुविधा हुन सक्छ । जस्तै ५ लाई पार्तुगीजमा cinco लेखिन्छ । अब, उच्चारण गर्दा सिन्कु भन्ने या सिन्को भन्ने ? यथार्थमा जुन उच्चारण गर्दा पनि त्यती ठूलो फरक रहँदैन । सामान्य शब्दहरुमा झै पार्तुगीजहरु अन्तिममा o आयो भने ओ र उ को मध्यतिर उच्चारण गर्दछन् । र, उ तर्फ बढी झुकाव रहन्छ । अर्थात् सिन्कु सुनिन्छ । यसर्थ अभ्यास गर्दा पनि सिन्कु भनेर नै अभ्यास गर्दा राम्रो हुन्छ ।
तलको टेबलमा पोर्तुगीज भाषाका अंकहरुको अंग्रेजी, नेपाली र नेपाली उच्चारण समेत उल्लेख गरिएको छ । र, माथी यसको अभ्यासकालागि खेल्नलाई खेलको ब्यवस्था छ ।
शुभ अध्ययन !
Numbers in Portuguese from 0 to million
The symbols to write each numbers are equal in Portuguese and English languages, because they handle the Arabic number system. You can see below all the numbers in Portuguese in words as well. To practice this, you can play the game that is in the top of the page.
Most Portuguese learners begin their Portuguese language lesson with numbers in Portuguese. This basic vocabulary about the name of numbers is essential to structure more complicated sentences.
The name of Portuguese numbers is only a little different; the table below will help you learn step by step the name of numbers in Portuguese language. You find few videos to learn the proper pronunciation of those numbers. Portuguese numbers are very easy to learn, you only have to practice and you will soon can understand and speak Portuguese language.
Numbers in Portuguese from 0 to Million
पोर्तुगीज भाषामा नम्बरहरु ० देखि १० लाख सम्म
These are the numbers in Portuguese and their translation in English and Nepali
Numbers chart from 0 to 20
पोर्तुगीज भाषामा नम्बरहरु ० देखि २० सम्म
Portuguese numbers from 21 to 100
(To make it short, We did not put all numbers instead we put randomly to let you understand this. For example: after 31 it is 32, 33, 34, 35..39 and then 40 and so on for rests.)
पोर्तुगीज भाषामा नम्बरहरु २१ देखि १०० सम्म
धेरै लामो नहोस् भन्नका लागि तलको टेबुलमा सबै नम्बरहरु देखाइएका छैन । जस्तै: ३१ पछि ३२, ३३ हुन्छ, क्रमशः ३४, ३५ हुनुपर्नेमा सिधै ४० लेखिएको छ ।
(To make it short, We did not put all numbers instead we put randomly to let you understand this. For example: after 31 it is 32, 33, 34, 35..39 and then 40 and so on for rests.)
पोर्तुगीज भाषामा नम्बरहरु २१ देखि १०० सम्म
धेरै लामो नहोस् भन्नका लागि तलको टेबुलमा सबै नम्बरहरु देखाइएका छैन । जस्तै: ३१ पछि ३२, ३३ हुन्छ, क्रमशः ३४, ३५ हुनुपर्नेमा सिधै ४० लेखिएको छ ।
Portuguese numbers from 101 ..
पोर्तुगीज नम्बरहरु १०० देखि माथी..
पोर्तुगीज नम्बरहरु १०० देखि माथी..
*******
✶ You may love to play ✶
Basic Portuguese Language Quiz - 1 - बेसिक पोर्तुगीज क्विज – १

Drag and Drop Opposites - 1- सार्नुस् र मिलाउनुस्, विपरितार्थ – १

50 starter phrases part-two -शुरुवाती ५० शब्दहरु भाग – २

40 common answers in Portuguese - पोर्तुगीज भाषामा ४० उत्तरहरु

40 common questions in Portuguese - पोर्तुगीज भाषामा ४० प्रश्नहरु

Fill in the blanks - Making short sentences

Verbos AR em português - Verbs Conjugation

Launch Rocket to learn Portuguese Numbers

Balões coloridos - Colors in Portuguese

Happy or Sad ? - palavras opostas (adjetivos)

Rocket Numbers - Jogar de 0 a milhão

✶ Kids Games ✶
The memory game - 5 levels game

Add the Cats - Preschool Game

Count the Birds - Preschool Game

Play and Learn : English To-be verbs

Play and Learn : English To-be verbs

Play and learn vegetables' spelling

How good is your memory ? Game

Simple Addition Game 1 to 10 Game

Simple Subtraction Game 1 to 10 Game

Check your addition power 1 to 100 Game

Play and Learn Animals' name game

A for Apple to Z for Zebra Game

Pair the frutis - Play and learn fruit's name

Days and Months Spelling Game

Adjectives Spelling Game

Learn Basic Color Game

Learn Numbers 0 to 9 Game

Learn Numbers 10 to 19 Game

Learn Numbers 10, 20 30 to 100

How good is your kids memoraization?

Learn Opposite Words

Play and Learn Vegetables' Name

Play and Learn fruits name game
