Basic Portuguese Conversation-One
Start
Great Job!

Your Score : 20

Play Again
More Games Share
0
Score
50
To go
Good Afternoon!
नमस्कार (दिउसो को समयमा)

About the Game:

Basic Portuguese Conversation - One is a basic conversation words learning game for all basic portuguese language learners.
Click here to to play and learn 50 Basic Phrases or Words in Portuguese to start learning - Part Two
This game will help you to understand the basic pharses, greetings and words in portuguese language. Playing a little bit for couple of days will boost up your Portuguese language communication skill. In this game, 50 different very basic words are used. These words work as a starter of portuguese language conversation.

How to play?

1. Click on Start button to start the game.
2. On the top the pharse or word will appear.
3. There are four different Portuguese words below it. Click on the right words.
4. If answer is correct, there will be the green color background and score will be increased by 1.
5. If answer is not correct, there will be red background color.
6. The next question wil automatically come. 7. Repeat the same process.

खेलका बारेमा

बेसिक पोर्तुगीज कन्भर्सेसन – १ पोर्तुगीज भाषा सिक्नेहरुका लागि एक शुरुवाती खेलका रुपमा निर्माण गरिएको छ । अघिल्लो भागका लागि बेसिक पोर्तुगीज कन्भर्सेसन – २ मा थिच्नुहोस् । यसमा पोर्तुगीज भाषाको बोली चालीमा प्रयोग हुने ५० शुरुवाती तर महत्वपूर्ण शब्दहरुको प्रयोग गरिएको छ । दैनिक केहि मिनेट मात्र खेल्ने हो भने पनि यसले क्रमशः पार्तुगीज भाषा बुझ्न र बोल्न सहज हुने नै छ ।
हरेका भाषाको आ आफ्नै शैली हुने हुँदा दुरुस्त शब्दहरुको अनुवाद सम्भव रहँदैन । यसर्थ सकेसम्म बुझिनेगरि नेपाली रुपान्तरण गरिएको छ । जस्तै अंग्रेजीमा गुड मर्निङ, गुड आफ्टरनुन को ठ्याक्कै अनुवाद नहुने हुँदा नमस्ते का रुपमा प्रयोग गरिए झैं पार्तुगीज भाषाका यस्ता शब्दहरुलाई सकेसम्म नेपाली ब्यवबहारका प्रयोग हुने गरि प्रयोग गर्ने प्रयास गरिएको छ ।

खेल कसरी खेल्ने ?

१ START बटनमा थिच्नुहोस् ।
२. माथिल्लो भागमा अंग्रेजी र नेपाली भाषामा शब्द या छोटो वाक्य आउने छ ।
३. त्यसको तल चार विकल्पहरु पोर्तुगीज भाषामा र पोर्तुगीज उच्चारणहुने नेपाली भाषामा देखिने छन् ।
४. सहि जवाफमा क्ल्कि गर्नुहोस् ।
५. यदि उत्तर सहि भएमा हरियो ब्याकग्राउन्ड आउनेछ र एक अंक प्राप्त हुनेछ भने गलत भएमा रातो ब्याकग्राउन्ड आउने छ । र, नयाँ प्रश्न शुरु हुनेछ ।
६. यो खेलमा जम्मा ५० वटा प्रश्नहरु रहेका छन् ।
Browse All Games

पोर्तुगीज भाषामा दैनिक जसो प्रयोग हुने प्रमुख ५० शब्दहरु

अघिल्लो भागका लागि बेसिक पोर्तुगीज कन्भर्सेसन – २ मा थिच्नुहोस् ।
हरेक भाषाको आ आफ्नै विशेषता हन्छन् । देशको संस्कृतिअनुसार शब्दहरुको निर्माण भएका हुन्छन् । अतः एउटा देशको भाषाको ठ्याक्कै अनुवाद अर्को देशको बोलीचालीमा सम्भव नहुन सक्छ । यद्यपी त्यसले भन्न खोजको कुरा बुझेमा बोल्न सहज हुन्छ ।

यहाँ उल्लेख गरिएका ५० शब्दहरु जुन सामान्यतया पार्तुगीज भाषा सिक्नेहरुका लागि शुरुवाती शब्दहरु हुन्, तिनीहरुको ठ्याक्कै नेपाली अनुवादक शब्दहरु नभएपनि त्यसलाई बुझ्न सकिने गरि अनुवाद गर्ने प्रयास गरिएको छ ।

जस्तै: (Bom Dia) बोँ दिया । अर्थात् अंग्रेजीमा गुड मर्निङ । नेपाली भाषामा यस्तो चलन नहुने हुँदा यसलाई बुझ्न सकिने गरि शुभ प्रभात (नमस्कार) का रुपमा प्रयोग गरिएको छ ।

अर्को निकै महत्वपूर्ण कुरा – पोर्तुगीज भाषामा गरिने उच्चारणलाई पनि नेपाली देवनागिरी लिपिमै राखिएको छ । तर, उच्चारणका दृष्टिकोणले त्यहि शब्द लेख्न सम्भव नहुने हुँदा त्यसको नजिकै पुग्ने प्रयास गरिएको छ ।

जस्तै : Bom Dia लाई देवनागिरीमा बोँ दिया लेखिएको छ । यही शब्दलाई बोन् दिया का रुपमा पनि लेख्न सकिन्छ । लिखित र उच्चारणका हिसाबले दुबै सहि छन् । तर, हामीले यहाँ बोन् प्रयोग नगरेर बोँ दिया राखेका छौं । पोर्तुगीजहरु नाँकको स्वरमा शब्द उच्चारण गर्ने हुँदा बोँ दिया लेख्न उपयुक्त देखेका हौं ।

त्यसै गरि अर्को महत्वपूर्ण कुरा - पोर्तुगीजमा हरेक शब्दको समेत पुलिङ र स्त्रीलिङ हुने र महिला र पुरुषले सोहि शब्द प्रयोग गर्दा केहि फरक हुने भए पनि यसमा पुरुषलाई आधार मानिएको छ । जस्तै धन्यबाद लाई पुरुषहरु ओब्रिगादु भन्छन् भने महिलाहरु ओब्रिगादा भन्छन् । सकेसम्म यस्ता शब्दहरुको अन्तिममा a/o अथवा o/a लेखिएको हुन सक्नेछ ।

अर्को ख्याल गर्नु पर्ने कुरा के छ भने, अन्तिममा o भएका शब्दहरुको उच्चारण पोर्तुगीजहरु उ र ओ को बीच तिर गर्दछन् । तर, ओ भन्दा उ तिर बढि सुनिने हुँदा यहाँ उच्चारणमा उ राखिएको छ । जस्तै ः Bem-vindo लाई हामीले बाइँ भिन्दु का रुपमा राखेका छौं । यसैलाई बाइँ भिन्दो को उच्चारण गर्न पनि सकिन्छ ।

अर्को महत्वपूर्ण कुरा, कतिपय पोर्तुगीज शब्दहरुको नेपाली अर्थ उस्तै उस्तै हुनेहुँदा दुई वटा फरक शब्दहरुको उत्तर एउटै हुन पनि सक्छ । जस्तै : पोर फावर से फाज फावर दुबै को अर्थ कृपया नै हुन्छ । पार्तुगीज भाषामा यी दुईमा केहि भिन्नता रहे पनि दुबैलाई कृपया कै रुपमा प्रयोग गर्न सकिन्छ ।

यो खेल र यो पेजको उद्देश्य केहि प्रमुख शब्दहरुको जानकारि गराउने भएकोले यसका ब्याकरणिय कुराहरुलाई यो आलेखमा उल्लेख गरिएको छैन ।

50 Basic Phrases or Words in Portuguese to start learning

Click here to to play and learn 50 Basic Phrases or Words in Portuguese to start learning - Part Two
How do you feel if you are going to Portuguese language spoken countries? If you know some bunch of words and way to speak, isn't a great joy and fun?.

Here are 50 basic phrases for you and all who loves to learn basic Portuguese language. It's fun to learn. Just read and memorize the words that are given below and then in top, play the game to check your learning. Isn't a fun way to learn?

Greetings are often the first thing you cover when learning a new language—and in Portuguese, it’s no different.

Whether you need a reminder of your basic Good mornings, Good evenings, Hello, Hi! or Bye Bye, or you’re yet to learn them, here are some of the key greetings you need to know:

50 Basic Starting conversations words in Portuguese

पोर्तुगिज भाषामा शुरवाती महत्वपूर्ण ५० शब्दहरु

These are the 50 basic starting words and their meanings in English and Nepali


*******