✶ Nepali Learning Games ✶
Colorful Ballons- colors name in Nepali
नेपाली भाषामा रंगहरुको नाम

नेपाली बिपरितार्थ शब्दहरुको खेल
Opposites (adjectives) in Nepali

Rocket Numbers
सम्पूर्ण अंकहरु को खेल ।

सामान्य वर्तमान काल । (खान्छु, पढ्छु, जान्छौ)
Present Simple in Nepali

सर्वनाम (म, तिमी, उ, तिनी, तपाईं, इत्यादि)
Nepali Pronouns

Fruits' spelling game in Nepali lanugage
फलफुलहरुका नामको हिज्जे खेल

अपूर्ण वर्तमान काल । (जाँदैछ, खाँदैछे, खेल्दैछन्)
Present Continuous Tense in Nepali

Pair and learn nepali fruits' name
जोडा मिलाउनुस्-नेपाली फलफूलहरुको नाम

Days of the week in Nepali
नेपाली वारहरु-आइतवार, सोमवार, मंगलवार

Count Numbers in Nepali
चराहरु गन्नुहोस् – नेपाली खेल

Vegetables spelling game in Nepali
तरकारी (सब्जी) को हिज्जे खेल

सामान्य भूत काल (गयौ, गएँँ, गयो, गई , गइन्)
Past Simple in Nepali

सामान्य भविष्यत् काल (पढ्ने छ, खेल्ने छ)
Simple Future Tense in Nepali

✶ Related Games & topics ✶
4 Quiz-2 || Asking directions -क्विज – २ : बाटो / दिशा सोध्ने तरिका

40 ER verbs and their conjugation in Present. - पोर्तुगीज भाषाका ER क्रियापदहरु

Portuguese irregular verbs conjugation - पोर्तुगीज भाषाका अनियमित क्रियापदहरु

Tap and play-30 important phrases with image

Fill in the blanks and make sentences-Past Simple

50 AR verbs and their conjugation in Past simple.

32 IR verbs in Portuguese - conjugation

50 must know conversation-arrange and make sentence

50 Portuguese starter phrases - Tap and play

Match the pair - Learn Fruits name in portuguese

Days of the Week - Dias da Semana

Count the Birds - Conte os pássaros

✠ 50 must know conversations in Portuguese ✠
0
Score
Score
50
To go
To go
What is your name?
तपाईं को नाम के हो ?
तपाईं को नाम के हो ?
About the Game:
50 must know conversations in Portuguese is a daily based practically using questions and answers learning game for all basic learners. This game will help you to understand the daily question and their answers in portuguese language. Playing a few minutes per day will boost up your portuguese language skill and make you ready for converation. You will get the idea to make simple and short sentences to communicae with native portuguese.How to play?
1. Click on Start button to start the game.2. On the top, a senetence will appear in english and for reference in nepali..
3. On bottom, there will be a portuguese translation of that sentence in mis-match order
4. Click on the blocks to make the sentence. (If clicked mistakely or you want to correct it can click on clear answer button)
5. Clicked word will be appear in middle. After clicking all blocks, the submit button will appear.
6. Click on the submit button to check if the answer is correct or not and to proceed for next question.
7. Each correct answer will give 1 score. 7. Repeat the same process.
8. There are total 50 questions.
खेलका बारेमा
५० मस्ट नो कन्भर्ससेन इन पोर्तुगीज : पोर्तुगीज् भाषामा सामान्य बोलीचालीमा प्रयोग हुने २५ प्रश्न र त्यसका २५ उत्तरहरुको एक भाषाको अभ्यास गर्ने खेल हो । देश अनुसार भाषा र बोलिने शैली पनि फरक फरक हुने हुँदा सकेसम्म उस्तै अर्थ लाग्ने गरि वाक्य बनाउने प्रयास गरिएको छ । पार्तुगीज भाषालाई नेपालीमा लेख्दा सकेसम्म बोलीने तरिकालाई ध्यानमा राखिएको हुँदा सामान्य अवस्थामा बोल्ने तरिका र बोलेको बुभ्ने क्षमताको विकास हुने विश्वास गरिएको छ ।खेल कसरी खेल्ने ?
१ START बटनमा थिच्नुहोस् ।२. माथिल्लो भागमा अंग्रेजी र नेपाली भाषामा वाक्य आउने छ ।
३. सबै भन्दा तल त्यस वाक्यको पोर्तुगीज अनुवादका शब्दहरु क्रमभंग तरिकाले आउने छन् ।
४. ती शब्दहरुलाई माथीको वाक्यसंग अर्थ लाग्ने गरि थिच्दै वाक्य बनाउनु पर्ने छ । ( यदि बीचमा गलत थिचे जस्तो लागेमा क्लियर बटनमा थिचेर फेरि मिलाउन सक्नुहुनेछ ।)
५. सबै शब्द हरु थिचिसकेपछि सबमीट बटन आउने छ ।
६. सबमीट बटन थिचेर उत्तर सहि भएको या नभएको थाहा पाउनुहुनेछ ।
७. यदि उत्तर सहि भएमा हरियो ब्याकग्राउन्ड आउनेछ र एक अंक प्राप्त हुनेछ भने गलत भएमा रातो ब्याकग्राउन्ड आउने छ । र, नयाँ प्रश्न शुरु हुनेछ ।
८. यो खेलमा जम्मा ५० वटा प्रश्नहरु रहेका छन् ।
Browse All Games
५० जान्नै पर्ने पोर्तुगीज भाषाका आधारभूत छोटा कुराकानीका वाक्यहरु
कोमो इस्ता ? अर्थात् कस्तो हुनुहुन्छ ? यसलाई कतिपयले कोमो यस्ता भनेर पनि उच्चारण गर्छन् । तर, मेरो आफ्नो अनुभवमा दश वर्षे पोर्तुगल बसाइमा रैथाने पोर्तुगीजहरुको उच्चारण कोमो इस्ता नै बुझेर त्यहि प्रयोग गरेको छु ।
सामान्यतया ओला ! बाट शुरु गरिसकेपछि प्रयोग गरिने दोस्रो शब्द हो यो । तर, यसैलाई कसैले कोमो इस्तास्, कसैले तुदो बाइँ अर्थात् सबै ठिकठाक्, कसैले कोमो भाई अर्थात् कस्तो चल्दैछ या जाँदैछ भनेर पनि भन्छन् । कोमो इस्ता औपचारिक भाषा हो र नचिनेको ब्यक्तिलाई प्रयोग गर्दा यसैको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
भाषा सिक्दाको सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, औपचारिक होस् या अनौपचारिक, शब्द जान्नु आवश्यक छ । यदि तपाई रैथाने पोर्तुगीज् होइन भने अर्कोले तपाईंका औपचारिक या अनौपचारिक जे भए पनि त्यसलाई सहजरुपमै लिन्छन् यद्यपी हामीले जति सक्यो सुहाउँदो बोल्न सिक्नु भने उपयुक्त हुन्छ नै ।
कसैको नाम जान्न मन लाग्यो भने क्वाल इ वो सेउ नोम ? (औपचारिक) वा क्वाल इ वो तेउ नोम ? (अनौपचारिक) भन्न सकिन्छ । दुबै ठीक छन् । तर, कोमो से सामा ? (औपचारिक) वा कोमो से तु सामास् (अनौपचारिक) को प्रयोग अधिक हुन्छ । कसैले माथीका चार मध्य कुनै पनि प्रश्न गरेमा त्यसको अर्थ हुन्छ, उ तपाईँको नाम जान्न चाहन्छ । र, उत्तरमा मेउ नोम इ .... अर्थात् मेरो नाम ... हो, या सामो मि ... अर्थात् मलाई ..... भनेर बोलाउँछन्, या इउ सोउ म ... हुँ । सबैको अर्थ एउटै भएपनि जुन तरिकामा प्रश्न सोधेको छ त्यहि तरिकामा उत्तर दिनु उत्तम हुन्छ । तर, माथीका तीन वटा मध्ये जुन भने पनि गल्ति भने हुँदैन । यदि भर्खरै पोर्तुगीज भाषा सिक्दै हुनुहुन्छ भने अहिले लाई यसमा भ्रमित नबन्नु होला । बिस्तारै सबै बुझिँदै जाने छ । यसका बारेमा थप चर्चा अन्य खेलहरुका बेला गरिँदै जानेछ ।
भाषा सिक्दा को सबै भन्दा महत्वपूर्ण पक्ष के हो भने, शब्दको दुरुस्त अनुवाद नहुने हुँदा भन्ने शब्दहरुले ब्यक्ति पिच्छे केहि फरक फरक बुझाई हुनसक्छ । तर, त्यसको अर्थ भने एउटै हुनु पर्दछ ।
सामान्य बोलीचालीमा प्रयोग हुने २५ प्रश्न र तीनका २५ उत्तर सहित ५० वाक्यहरु तल दिइएका छन् । सबै पढेर दैनिक जसो केहि मिनेट माथीको खेल खेल्नु भयो भने अझै राम्रो अभ्यास हुनेछ ।
50 must know conversations for basic Portuguese learners
Portugal is one of the most attractive country for the tourists because of its natural beauty and the social culture. Why not to learn some basic sentences before to go there? It will give your amazing feelings.
What to say if you meet the people and how to ask how much it cost in the Shop? Isn't it good if you can say in the local language?
Portuguese have the multiple way to say the same thing. But, be optimistic, some basic conversations make you relaxed. The secret is to learn Portuguese language is a smart way. Start from the basic conversations, expressions and then gradually go up.
If you meet people in the restaurant, or in the shop or anywhere, how to start conversation ? Ola! means Hello is the good way. After then you can say, Como está ? or Como vai? or Tudo bem ? These three have a slightly different meaning but all are the good way to start and all means like asking How are you? If you want to practice this with our game you can click on 50 Basic and must know phrases in portuguese fr basic learners
Here we are focusing on the short sentences of basic conversation. While learning language, always keep in your mind that, different language groups have their own feelings and expressions!, that is why the 100 percent translation is never possible. What we have to focus is to understand the expression as much as possible.
For example: Qual e o seu nome?. That means What is your name? But, if you meet a new people and want to know his name, the best way to ask is Como se chama? (a formal way) or Como te chamas? (informal way) which exact translation in English is How can I call you?
Keep in your account that in european portuguese most of the conversations are in informal way, whatever it is good to practice it in formal way.
50 must know conversations for beginners
पोर्तुगीज् भाषामा जान्नै पर्ने आधारभूत पचास प्रश्न र उत्तरहरु ।
Here are the basic 50 conversations - 25 question and 25 answers
*******
✶ You may love to play ✶
Basic Portuguese Language Quiz - 1 - बेसिक पोर्तुगीज क्विज – १

Drag and Drop Opposites - 1- सार्नुस् र मिलाउनुस्, विपरितार्थ – १

50 starter phrases part-two -शुरुवाती ५० शब्दहरु भाग – २

40 common answers in Portuguese - पोर्तुगीज भाषामा ४० उत्तरहरु

40 common questions in Portuguese - पोर्तुगीज भाषामा ४० प्रश्नहरु

Fill in the blanks - Making short sentences

Verbos AR em português - Verbs Conjugation

Launch Rocket to learn Portuguese Numbers

Balões coloridos - Colors in Portuguese

Happy or Sad ? - palavras opostas (adjetivos)

Rocket Numbers - Jogar de 0 a milhão

✶ Kids Games ✶
The memory game - 5 levels game

Add the Cats - Preschool Game

Count the Birds - Preschool Game

Play and Learn : English To-be verbs

Play and Learn : English To-be verbs

Play and learn vegetables' spelling

How good is your memory ? Game

Simple Addition Game 1 to 10 Game

Simple Subtraction Game 1 to 10 Game

Check your addition power 1 to 100 Game

Play and Learn Animals' name game

A for Apple to Z for Zebra Game

Pair the frutis - Play and learn fruit's name

Days and Months Spelling Game

Adjectives Spelling Game

Learn Basic Color Game

Learn Numbers 0 to 9 Game

Learn Numbers 10 to 19 Game

Learn Numbers 10, 20 30 to 100

How good is your kids memoraization?

Learn Opposite Words

Play and Learn Vegetables' Name

Play and Learn fruits name game
